ति सा-सान आवस्यकताको कारण निमात्याएको समस्या रहेछ जिबन
दुखत परिस्थिती बिच जगाउने हिम्मत आशा नौ रहेछ जिबन
समय समयमा खुशी को निम्ति गरेका ति अबोध प्रश्न अनि
उत्तर खोज्ने रातहरु बिच अन्जान भबिस्य र अपरिचित बर्तमानमा हराएको अस्तित्वको खोज रहेछ जिबन
त्यो औसिँको कालि र प्रभातको लालिमा अल्झेको जिबन
बुझ्नै नसकि चक्रब्युमा अल्मलिदै अठोटको यात्रामा लाम्केको जिबन
एउटा बिस्वासमा कसेको अपत्यरिलो सँकल्प तर सत्यमा परिस्थितीले स्विकारेको अजम्बरी सँघर्स को जिबन
आसा छ जिबन जब सम्म चल्छ चलिरहन्छ र म त्यस्लाई अँगाली रहने छु
बिस्वास छ जीवन अनुभब हो परिवर्तन यस्को माग हो त्यस लाइ सम्हालि रहने कोसिस गर्ने छु |