कबिता February 3, 2024August 11, 2024admin सितलु बादलको छाया जस्तौ सितलु बादलको छाया जस्तौसिसिर पछि बसन्तको पालुवाजस्तैतिमी आयै तिमी छायौ माया जगायौइ दुई आखाहरुको नानिमा बस्तै सर सर हावा मन्द मन्द बतास बनीमेरो दिलको मन मन्दिरमा खास बनी हिमाल झै सिर बनि टल टल टल्कियरहरपल हरक्षेण बसेकी छेउ मनमा झल्कियर | admin Website https://poemreader.com