मान्छेको मन

मान्छेको मन मा मानवता रहेन
स्वार्थ बिनाको कुनै सम्बन्ध रहेन
जवाना बदलियो भन्छन् खै त
दिन उही छ रात उही छ
बदलिने त केवल मान्छेको मन रहेछ |

Leave a Reply

Back To Top