इ नयन भरी तिमी लाई राख्छु

इ नयन भरी तिमी लाई राख्छु
यो दिलले तिमि लाई नै डाक्छु
न बिझाउ तिमी कैले नरिसाउ तिमी कैले
नतिम्लाइ भुल्लेन छोइन म कैले

हाम्रो माया अजम्बरी बनाउ जहिले
चरि गुडमा झै बसै हामि जहिले
बाचेसगै मरेसगै हासि खुसी डाक्छु
सगै मरौ भनी जीवन साच्छु

रिदयमा बसेको छौ भुल्ने छोइन कहिले
हर कल्पना तिमिनै तिमी तिमि मेरो जहिले
सारा सपना जुटायर कल्पना तिम्लाई डाक्छु
तिम्रो मायाको म पागल भाको छु

Leave a Reply

Back To Top