म आज आफ्नै बारे सोचि रहेछु

म आज आफ्नै बारे सोचि रहेछु
मेरो भबिस्यको बारे खोजि रहेछु
आज याहा भोलि काहा काहा
अन्योलको जिन्दगी भोगि रहेछु
सपना अनेकौ चाहान आनेकौ
सदै सदै सफलता रोजि रहेछु
बिश्वास कर्ममा चलेको जिन्दगीमा
दुश्कर्म बाट चाइ जोगि रहेछु |

Leave a Reply

Back To Top