होम सोची दिन्छु आफ्नै किसिमले बाटोहरु खोजी दिन्छु
अस्तित्यो जुन कुराको जान्दिन अनौठो म मान्दिन
म खोज्छु म रोज्छु म सोच्छु म भोग्छु म आफैले आफुलाइ गोद्छु
त्यसैले साथी म त पागल |
म एता उता केहो कसोहो जान्दिन
अरुले भनेको अरुले सुनाको केके हो म मान्दिन
म धरती छुन्छु आकास छुन्छु प्रकाश हेर्दै हावा छुन्छु
म आफ्नै धुन सुन्छु म आफै ग्यानी अग्यानी हुन्छु त्यसैले
साथी म त पागल |
म कुरा गर्छु सुन्दरताको यो सन्सारमा सपना भर्छु
उदाहरणको रुपमा अनौठो अनौठो म कुरा गर्छु
म आकासको कुरा गर्छु जुनको कुरा गर्छु सुनको कुरा गर्छु
म धुनको कुरा गर्छु म नुनको कुरागर्छु म फुनको कुरा गर्छु त्यसैले
साथी म त पागल |
स्वर्गगिय वाला सुन्नमा आयको हो खास
हुन्छ आनन्दित भनी गरेका छ्न सबै ले बिश्वास
हासो हासेर माया पृतीसाटेर सम्बन्ध गासेर
मुटु धड्कनको आवाज सुन्दौ जोस जागर बुन्दौ
माहसुस गर्दौ सोर्गको बाटो अघि बड्दै हुन्छु त्यसैले
साथी म त पागल |