हाम्रो बारेमा

साहित्यसँग सम्बन्धित साहित्यप्रेमी, कवि, र पाठकहरूलाई लक्षित गरि हामिले यो वेबसाइट बनयको छौ । यस्को उद्देश्य नेपाली साहित्यको प्रवर्द्धन गर्नु र नयाँ पुराना सिर्जनाहरूलाई साझा प्लेटफर्म उपलब्ध गराउनुका साथै साहित्यिक गतिविधिहरूलाई डिजिटल गर्नु हो ।

१. नेपाली गजल मुक्तक कविताको संग्रह
• नया, पुराना र आधुनिक रचनाहरूको संग्रह बनाउने

२.नेपाली कथा भावना संग्रह
• हामिमाझ रहेको वस्तविक घटनालाइ उजागर गर्ने
• खोज मुलक सोचको अवधारणमा बिकास गर्ने

३. कविहरूको प्रोफाइल
• नेपाली कविहरूको जीवनी, रचना प्रक्रिया र प्रेरणाको समिक्ष्या गर्ने
• नया लेखकाको जिबनि प्रेरणालाइ समेटि पोस्ट राख्ने

४. रचना बाचन
• कवि स्वयंले वाचन गरेका कविताहरू सुन्ने सुनाउने ।

५. साहित्यिक संवाद
• कविता, कथा, निबन्ध आदि विषयमा छलफल गराउने
• आफ्ना सिर्जनाहरू लेख्न, सम्पादन गर्न, र प्रकाशित गर्न सहयोग गर्ने

६. शैक्षिक सामग्री र साहित्यिक ज्ञान
• बिभिन्न रचना सम्बन्धि लेखन शैलीबारे जानकारी गराउने
• नया पुरान पुस्तकको जानकारी तथा समिक्ष्या राख्ने

७. प्रतियोगिता र कार्यक्रमहरू
• कविता गजल मुक्तक जस्ता साहिति प्रतियोगिता गराइने

‘हामि नेपाली साहित्यप्रेमीहरूलाई नेपाली साहित्यको समृद्ध संसारमा सहज पहुँच हाम्रो प्लेटफर्महरूले उपलब्ध गराउने छौ ।
हामि सिर्जनात्मक अभिव्यक्तिको अवसर दिनुका साथै नेपाली साहित्यको जगेर्ना र प्रबर्द्धनमा सहयोग गर्दछै ।’
- रोसन अधिकारी , प्रकास पोख्रेल